nmb bank

गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने

सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने

सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने

उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन्।

आगामी बजेटमा कृषकलाई दिइने अनुदानमा सरलीकरण तथा उत्पादनको बजारीकरण सुनिश्चित गरिने भएको छ।

साथै उत्पादित सामाग्रीको भण्डारण क्षमता वृद्धि गर्ने, रसायिनिक मल, माटोको अम्लीयपना घटाउने, आयातित खाद्यान्नमा परीक्षाणको विस्तार खाद्य प्रयोगशाला अन्तराष्ट्रियस्तरको बनाइने भएको छ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु