गृहपृष्ठ कृषिमा लगानी दशक घोषणा गरिने
कृषिमा लगानी दशक घोषणा गरिने

सरकारले कृषिमा लगानी दशक घोषणा गर्ने बताएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी दशक घोषणा गरिने बताए ।
उनले सिँचाइ हुने ठाउँमा भूमिगत सिँचाइ योजना ल्याउने किसान र कृषिलाई फोकस गर्ने बताए ।
किसान प्रमाणपत्र समेत वितरण गर्ने योजना भएको बताए ।
प्रकाशित समय : १५:५९ बजे