global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

काठमाडौं- सरकारले बन्द रहेका सरकारी संस्थानलाई आगामी वर्षभित्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा चलाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पीपीपी मोडलमार्फत बन्द उद्योग अगाडि बढाउने बताएका हुन्।

निरुत्साहित भइरहेको निजी क्षेत्रको लगानी विस्तारमा नीतिगत सुधारका कार्यक्रम ल्याउनेसमेत घोषणा गरिएको छ। बन्द उद्योग चलाउन पनि निजी क्षेत्रलाई नै प्रोत्साहन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु