nmb bank

गृहपृष्ठ लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजकीकरण गरिने

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजकीकरण गरिने

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजकीकरण गरिने

सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजकीकरण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तको ऋणलाई पुनर्ताजकीकरण र पुनःसंरचना गरिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था सहकारी, बीमा र पुँजीबजारमा देखिएका समस्याको समाधान गर्न विभिन्न समयका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु