nmb bank

गृहपृष्ठ मुख्यमन्त्री कँडेलद्धारा सर्वदलीय बैठक आह्वान

मुख्यमन्त्री कँडेलद्धारा सर्वदलीय बैठक आह्वान

मुख्यमन्त्री कँडेलद्धारा सर्वदलीय बैठक आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्।

प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गतेकाल लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।

सर्वदलीय वैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेका हुन्।

मुख्यमन्त्री कँडेलेको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा ९एकिकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु