nmb bank

गृहपृष्ठ अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

गत वर्ष एउटा खबर भाइरल भएको थियो कि आमिर खानले आफ्नो एक्टिङ्ग ब्रेक तोड्न लागेका छन् । खासमा अब  जोया अख्तरसँग फिल्म बनाउने भएका छन् । केही समय पछि यी समाचारहरू लुकाइएको थियो ।

तर, अब आमिर र जोयाले मिलेर चाँडै नै अर्को फिल्म बनाउने बताइएको छ । पिंकभिलाको भर्खरैको रिपोर्ट अनुसार यो जीवन शैलीको फिल्म हुनेछ। यो एक मध्यम उमेरको व्यक्तिको कथा हुनेछ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हलुका ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी छ ।

 

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु