nmb bank

गृहपृष्ठ एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २९१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५९४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४९२ ले पराजित भएको थियो ।

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।

 

प्रकाशित समय : ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु