nmb bank

गृहपृष्ठ नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल – नयाँ नोट” नामकविशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधनगर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो ।रेड्मी नोट १३सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदानगर्दै शाओमीले नेपालीबजारमाउच्च गुणस्तरीय प्रविधिप्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरतादिएको कम्पनीले जनाएको छ ।

यस योजनाअनुसार रेड्मी नोट१३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभनिःशुल्कप्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५जिखरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभमात्र रु १,६९९मावा रेड्मी वाच ३एक्टिभ रु ३,४९९माप्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भनेभारी छुटको व्यवस्थागरिएको छ ।८जिबि+२५६ जिबिभेरियन्टअब नेपालीबजारमा रु ३२,९९९ माउपलब्ध छ जसको बास्तविकबजारमूल्य रु ३४,९९९ छ । त्यसैगरी १२ जिबि+५१२ भेरियन्ट रु ३५,९९९ मै उपलब्ध छ जसको बजारी मूल्य रु ३९,९९९ रहेको छ ।
नयाँअफरको बारेमाचर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यूले भन्नुभयो,“हामीआफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामोसमयको लागिउपलब्धगराउनपाउँदानिकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे रेड्मी बड्स ४ एक्टिभ को साथउत्कृष्ट अडियो क्वालिटीको मजालिनहोस् वारेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहनहोस्, हामीले हाम्राग्राहकहरूको दैनिकजीवन सहजबनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं।”
रेड्मी नोट १३सिरिज अन्तर्गत तिनप्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस५ जि । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्लेफिङ्गरप्रिन्ट सेन्सर, १०८मेगापिक्सेलट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ । त्यसैगरी रेड्मी नोट १३ प्रोमाइन–डिस्प्लफिङ्गर प्रिन्टसेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेजगरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २००मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

मूल्य तथा उपलब्धताः

रेड्मी नोट १३ः
मूल्यः रु २४,९९९ (६+१२८ जिबि), रु २७,९९९ (८+२५६ जिबि)
अफरःरेड्मी बड्स ४ एक्टिभनिःशुल्क स्टक रहुन्जेल

रेड्मी नोट १३ प्रोः
अफरः(८+२५६ जिबि)अफर मुल्य ः रु. ३२,९९९ , वास्तविकमूल्यः र ३४,९९९ (रु. २,००० छुट)
(१२+५१२ जिबि)अफर मुल्य ःरु.३५,९९९ ,वास्तविकमूल्यः रु ३९,९९९ (रु. ४,००० छुट)
यो अफर बैशाख १८ गते सम्म जारी रहनेछ

रेड्मी नोट १३ प्रो प्लस५ जिः
मूल्यः रु ४७,९९९ (८+२५६ जिबि), रु ५२,९९९ (१२+५१२ जिबि)
अफरःरेड्मी बड्स ४ एक्टिभमात्र रु १,६९९ मावा रेड्मी वाच ३ एक्टिभ रु ३,४९९मा

यो अफरको फाईदा उठाउनका लागिग्राहकमहानुभावहरुले नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरबाट रेड्मी नोट १३ सिरिजका स्मार्ट फोन खरिद गर्न सक्नुहुन्छ ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु