nmb bank

गृहपृष्ठ नारायणकाजी श्रेष्ठले पाए अर्थ मन्त्रालयको जिम्मेवारी

नारायणकाजी श्रेष्ठले पाए अर्थ मन्त्रालयको जिम्मेवारी

नारायणकाजी श्रेष्ठले पाए अर्थ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालयको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार श्रेष्ठले सम्हाल्ने गरी तोकेका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमवार बिहान अमेरिका गएका छन्।

मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कनेछन्।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु