nmb bank

गृहपृष्ठ प्रभु बैंक लिमिटेडको नयाँ गाउँ शाखाकार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडको नयाँ गाउँ शाखाकार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडको नयाँ गाउँ शाखाकार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडले आफनो शाखा सञ्जालविस्तार गर्ने क्रममामिति २०८१/०१/०३ देखि पोखरामहानगरपालिका वडा नं. १५स्थित नयाँगाउँमा आफनो ३०२औँ शाखाखोली सञ्चालनमाल्याएको छ ।

बैंकको नयाँगाउँ शाखाकार्यालयको समुद्घाटन उक्त बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत श्री शान्ती शेरचनगौचन गरेका छन् ।

बैंकको नयाँगाउँशाखाकार्यालयको समुद्घाटन गर्दै श्रीशान्ती शेरचनगौचनज्यूले प्रभु बैंकले आफनो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै विभिन्नठाउँहरुमा आफ्नो शाखाकार्यालय सञ्चालनमाल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरेको बताए

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्गपहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे । बैंकको नयाँगाउँशाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायतसर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै अगाडि बढिरहेको छ ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिकानिर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु