अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी
संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन् । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ । प्रतिष्पर्धामा रहेको विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त..’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन । “अन्तर्राष्ट्रिय … Continue reading अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed