nmb bank

गृहपृष्ठ नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु