nmb bank

गृहपृष्ठ नयाँ वर्षमा सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

नयाँ वर्षमा सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

नयाँ वर्षमा सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँवर्ष २०८१को उपलक्ष्यमाग्राहकहरुलाई केहीनयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथसी.जी. को “नयाँसोचौं, नयाँ रोजौें” भन्ने नयाँवर्षको उपहार योजनालिएर आएको छ ।यस उपहार योजनाअन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतमप्रविधिएवम गुणस्तरका साथविशेष ग्राहकहरुकालागिरु. ५८,८००सम्मको आकर्षक क्यासब्याकतथाअन्यविभिन्नपक्काउपहारहरुसमेत उपलब्ध रहेको छ ।

आधुनिकप्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँवर्षमा एक नयाँ सुरुवातगर्दै उत्सवमनाउन सक्नुहुनेछ ।
यस उपहार योजनाअन्तर्गत सी.जी. काविभिन्नउत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथामाइक्रोवेभ ओभनहरुमाआकर्षक क्यासब्याकतथासिमितउत्पादनहरुमापक्काउपहारहरु प्राप्तगर्न सकिनेछ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि.,अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुमक्लिनर माक्यासब्याकअफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. माक्यासब्याकलगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमाक्यासब्याकलगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याकलगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमाक्यासब्याकलगायतकुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमाक्यासब्याकलगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमाक्यासब्याकलगायतनिःशुल्क जडानको सुविधालिन सक्नुहुनेछ ।

साथै ण्५ ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधापनि रहेको छ ।

यो योजना चैत्र २१, २०८० देखि नेपालअधिराज्यभर सिमितअवधिको लागिलागु गरिएको छ ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु