nmb bank

गृहपृष्ठ राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।

संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्बजनिक गरेको हो ।

यसअघि यहि चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु