nmb bank

गृहपृष्ठ नेकपा एसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

नेकपा एसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

नेकपा एसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।

लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने अडान लिएको समाजवादी अन्ततस् बागमतीमा पनि नयाँ गठबन्धनमा मिसिन तयार भएको हो। पार्टी केन्द्रले तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्मन्त्री जम्कट्टेलको पक्षमा मत दिन निर्देशन दिएको हो।

सोमबार सत्तारुढ दलका शीर्ष तहका नेताहरूको बैठकले बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको दिन निर्देशन दिएको हो।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु