nmb bank

गृहपृष्ठ नाउपामा श्रीमान – श्रीमतीको विवादले उग्र रुप लिदै, सरकारमा जाने बिषयमा मत बाजियो

नाउपामा श्रीमान – श्रीमतीको विवादले उग्र रुप लिदै, सरकारमा जाने बिषयमा मत बाजियो

नाउपामा श्रीमान – श्रीमतीको विवादले उग्र रुप लिदै, सरकारमा जाने बिषयमा मत बाजियो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीचको विवादले उग्र रुप लिएको छ।

सम्बन्धमा पति–पत्निी रहेका चौधरी र श्रेष्ठ हालको सत्ता समीकरणमा जान नहुने र जानुपर्ने विषयमा विभाजित छन्। त्यहि विषयमा केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको बताइएको छ।

स्रोतका अनुसार केन्द्रीय सदस्य टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विक कुटिएका हुन्।

 

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु