nmb bank

गृहपृष्ठ भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ :उपप्रधानमन्त्री श्रेष्ठ

भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ :उपप्रधानमन्त्री श्रेष्ठ

भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ :उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

। नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा छलफल भएको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु