nmb bank

गृहपृष्ठ महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

राष्ट्रिय तथ्यांका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु