nmb bank

गृहपृष्ठ अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु