nmb bank

गृहपृष्ठ प्रि ओपन सेसन नेप्से सूचक घट्यो

प्रि ओपन सेसन नेप्से सूचक घट्यो

प्रि ओपन सेसन नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घटेको छ ।

यससँगै सूचक २०३४.४७ विन्दुमा आएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु