nmb bank

गृहपृष्ठ दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते

दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । 

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु