nmb bank

गृहपृष्ठ उपनिर्वाचन भयरहित बनाउने गरी सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्री लामिछानेको निर्देशन

उपनिर्वाचन भयरहित बनाउने गरी सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्री लामिछानेको निर्देशन

उपनिर्वाचन भयरहित बनाउने गरी सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्री लामिछानेको निर्देशन

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचनमा भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।

इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका हुन् ।

‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला।’उनले निर्देशन दिँदै भने ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु