nmb bank

गृहपृष्ठ जसपाको केन्द्रीय संगठन विभागको बैठक बस्दै

जसपाको केन्द्रीय संगठन विभागको बैठक बस्दै

जसपाको केन्द्रीय संगठन विभागको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको छ ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो । २०८० मङ्सिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु