nmb bank

गृहपृष्ठ गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्योकाठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

शनिबार बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजीमा जुटेको छ ।

 

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु