nmb bank

गृहपृष्ठ मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि २१ जनाको आवेदन

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि २१ जनाको आवेदन

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि २१ जनाको आवेदन

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि २१ जनाको आवेदन परेको छ । तोकिएको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि ११ र सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन परेको हो ।

उपकुलपति छनोट तथा सिफारिश समितिले गत मंगलबार तीन दिनको समय थप गर्दै इच्छुक उम्मेदवारले दरखास्त दिन सक्ने सूचना जारी गरेको थियो ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु