global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा शतक पुरा गरेका हुन् ।

ब्ग्मले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु