nmb bank

गृहपृष्ठ आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा शतक पुरा गरेका हुन् ।

ब्ग्मले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु