nmb bank

गृहपृष्ठ चिनियाँ निर्माण कम्पनीको दाबी, सुरुङ निर्माणमा विश्व रेकर्ड

चिनियाँ निर्माण कम्पनीको दाबी, सुरुङ निर्माणमा विश्व रेकर्ड

चिनियाँ निर्माण कम्पनीको दाबी, सुरुङ निर्माणमा विश्व रेकर्ड

राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले गरेको छ ।

एक महिनामा १५०३।३ मिटर टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड नै राखेको कम्पनीको दाबी छ।

कम्पनीले  यसअघि पनि सोही आयोजनामा २०२३ मार्चमा १२२४/१३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । अहिले त्यो रेकर्ड तोडिएको हो ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु