nmb bank

गृहपृष्ठ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजुले गराइन् थाइराडको शल्यक्रिया

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजुले गराइन् थाइराडको शल्यक्रिया

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजुले गराइन् थाइराडको शल्यक्रिया

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् ।

आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको
छ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु