nmb bank

गृहपृष्ठ गल्फ लु ब्रिकेन्ट्सद्वारा रुकुम (प) र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पि .जि .एम) मिट सम्पन्न

गल्फ लु ब्रिकेन्ट्सद्वारा रुकुम (प) र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पि .जि .एम) मिट सम्पन्न

गल्फ लु ब्रिकेन्ट्सद्वारा  रुकुम (प) र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स  (पि .जि .एम) मिट सम्पन्न

नेपालमागल्फलुब्रिकेन्टकाउत्पादन र वितरण गर्ने गल्फइन्टरनेशनलको इजाजतपत्रप्राप्त नेपालल्युबआयललिमिटेडले सोलाबाङ,रुकुम (प) र श्री नगर अटो भिलेज, सल्यानमाआफ्ना रिटेलरहरु तथाप्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाटतथाछलफलकार्यक्रम सम्पन्न गरेको छ । नेपालल्युबआयललिमिटेडले रुकुम (प) र सल्यानकालागिआफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्नभएको थियो।

नेपालकाग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथाप्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाबलिई उहाँहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम रुकुम (प) र सल्यानआयोजनाभएको कम्पनीले जनाएको छ। सोलाबाङकाप्रहरी इन्चार्ज श्री लालबहादुर रोका र सारधानगरपालिका १२ का वाडप्रमुखश्री सुरेन्द्र बुडाको प्रमुखअतिथित्वमा सम्पन्नभएको सो कार्यक्रमबिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिताजनाएकाथिए। सो कार्यक्रममा रुकुम (प) र सल्यानका २५ जनाउत्कृष्ट मेकानिक्सहरुलाई सम्मानपनि गरिएको थियो। साथै, नेपालल्युबआयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्धपिउने पानीको लागी १५ ली. क्षमता को आरो जडान गरी वाडप्रमुखश्री सुरेन्द्र बुडाको हातबाटउद्घाटनपनि गरिएको थियो।

कार्यक्रममा नेपालल्युबआयललिमिटेडकाडिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फकाविभिन्नउत्पादनहरूको बारेमा जानकारी गराएकाथिए । उनले नेपालल्युबआयलको अटोमोबाइलदेखि उद्योगहरूमाप्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडकालुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमाजानकारी गराएकाथिए । त्यस्तै उनले नेपालल्युबआयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरणदिएकाथिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमागल्फविश्वमै परिचितब्रान्डहो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मकाउत्पादनउपलब्ध गराउछ । नेपालमागल्फब्राण्डबिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु