nmb bank

गृहपृष्ठ इलाम-२ का लागि रास्वपाले सार्वजनिक गर्‍याे ६ जना प्रारम्भिक उम्मेदवार

इलाम-२ का लागि रास्वपाले सार्वजनिक गर्‍याे ६ जना प्रारम्भिक उम्मेदवार

इलाम-२ का लागि रास्वपाले सार्वजनिक गर्‍याे ६ जना प्रारम्भिक उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् ।

रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु