global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ। विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु