nmb bank

गृहपृष्ठ भक्तपुरमा एक युवकको शव फेला

भक्तपुरमा एक युवकको शव फेला

भक्तपुरमा एक युवकको शव फेला

भक्तपुरमा एक युवकको शव फेला परेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ।

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु