nmb bank

गृहपृष्ठ सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ ।

यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु