nmb bank

गृहपृष्ठ आज बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । हिजो प्रतितोला १ लाख २६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला सामान्य घटेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु