nmb bank

गृहपृष्ठ संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् ।

प्रकाशित समय : ०६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु