nmb bank

गृहपृष्ठ कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा छुट

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा छुट

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा छुट

कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत र बेड शुल्कमा ३० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

ग्राहकले बैंकको कार्ड, मोबाईल बंैकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु