nmb bank

गृहपृष्ठ सुनसरीको चतराबाट २७३ किलाे गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरीको चतराबाट २७३ किलाे गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरीको चतराबाट २७३ किलाे गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट फागुन १३ गते सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ ।

 

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु