nmb bank

गृहपृष्ठ नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल आउट

नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल आउट

नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल आउट

आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

कुशल मल्ल तेस्रो विकेटका रूपमा आउट भएका हुन् । उनी २ रन बनाएर आउट भए। कुशल एलबीडब्लु धरापमा परेका थिए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन बनाएको छ ।

 

 

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु