nmb bank

गृहपृष्ठ सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश नदिने

सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश नदिने

सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश नदिने

सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो ।

कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।

 

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु