nmb bank

गृहपृष्ठ दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार

दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार

दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार

स्याङ्जामा चलिरहेको महोत्सवमा गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार राति एक युवकले थापालाई जुत्ता प्रहार गरेका हुन् ।

महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको एक भिडियोमा देख्न सकिन्छ । महोत्सवमा दुर्गेश थापाको प्रस्तुति चलिरहेको बेलामा एक युवकले जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु