nmb bank

गृहपृष्ठ त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक

नेपाल क्रिकेट संघ ९क्यान० ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग(२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु