nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक २‍‍.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।

यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु