nmb bank

गृहपृष्ठ माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु