nmb bank

गृहपृष्ठ सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १४.०७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु