nmb bank

गृहपृष्ठ बागमती प्रदेशले माग्यो ११ सयभन्दा बढी कर्मचारी

बागमती प्रदेशले माग्यो ११ सयभन्दा बढी कर्मचारी

बागमती प्रदेशले माग्यो ११ सयभन्दा बढी कर्मचारी

बागमती प्रदेशले एकै वटक ११ सय बढी कर्मचारी माग गरेको छ । प्रदेशले सुचना जारी गर्दै विभिन्न तहका लागि कमैचारीको माग गरेको हो ।

प्रदेशले सोमबार सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशी तर्फको लागि ११ सय १३ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु