global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सबै उद्योगीहरुको समस्या समाधान हुनुपर्छ  : अन्जन श्रेष्ठ

सबै उद्योगीहरुको समस्या समाधान हुनुपर्छ  : अन्जन श्रेष्ठ

सबै उद्योगीहरुको समस्या समाधान हुनुपर्छ  : अन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको बत्ती जोडेर डेडिकेटेड र ट्रंक लाइनको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रमाण दिए उद्योगीहरूले सबै पैसा तिर्ने बताए ।

“प्राधिकरणको प्रबन्ध निर्देशकले जे बोल्यो त्यही कानुन हो भन्ने तरिकाले केही दिनअघि बोल्नु भएको छ । निवेदन नै नदिए पनि १५ घण्टा विद्युत् प्रयोग गरेको छ भने महसुल तिर्नुपर्छ भनिएको छ,” उनले भने, “समस्या छ, यसलाई समाधान खोज्नुपर्छ । तर, लाइन जोडेर मात्र उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ ।”

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु