nmb bank

गृहपृष्ठ विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

२०७६ असोज ९ गते जिल्ला अदालत काठमाडौँमा सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुविरुद्ध ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको हो ।

अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु