nmb bank

गृहपृष्ठ नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।

यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु