nmb bank

गृहपृष्ठ नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

लमजुङको लमजुङ दोर्दी गाउँपालिकामा नेपालमै पहिलो समलिंगी विवाह दर्ता भएको छ।

दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङ (माया) ले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।

सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो। योसँगै वडाको सिफरसिमा पालिकामा उक्त विवाह दर्ता भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको थियो।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु