global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बझाङमा गयो भूकम्प

बझाङमा गयो भूकम्प

बझाङमा गयो भूकम्प

बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

आज साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजोराति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु